क्रिसमस डेको अवसरमा भोलि सार्वजनिक विदा दिने सरकारकाे निर्णय

राष्ट्रिय

सरकारले क्रिसमस डेको अवसरमा भोलि सार्वजनिक विदा दिने निर्णय छ । बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *