तारकेश्वर वडा नं.१ का वडा अध्यक्ष बिदुर सापकोटालाई कोरोना संक्रमण

स्थानीय

तारकेश्वर नगरपालिका वडा नं.१ का वडा अध्यक्ष तथा नगरपालिका प्रवक्ता बिदुर सापकोटालाई कोरोना संक्रमण भएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण भएको बताउनु भएको हो ।

गत १९ गते बाट ज्वरो आएको र ग्राण्डी अस्पतालमा परिक्षण गर्दा कोरोना पोजेटीभ देखिएको उहाले जनाउनु भएको छ ।
हाल आफुलाई शशिर गलेको , खाना रुची नभएको , अत्यन्तै कमजोरी महशुस भई होम क्वारेन्टाइनमा बसेको बताउनु भएको छ ।
साथै उहाले आफुसंग सम्पर्क भएकाहरुलाई सचेत रहन र सबैलाई सुरक्षित हुन अनुरोध समेत गर्नु भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *