शिवपुरी सुन्दरीजल क्षेत्रमा भारी वर्षा, वाग्मती र विष्णुमतीमा बाढी आउनसक्ने चेतावनी

स्थानीय

काठमाडौंको सुन्दरीजल,  बूढानिलकण्ठ आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको छ । पछिल्लो तीन घण्टामा ती क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार वाग्मती, विष्णुमती , धाेवीखाेला , लगायत अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ ।

नदी तटीय क्षेत्रमा रातिसम्म सतर्कता अपनाउन आग्रह गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *