धवलशम्शेरले बोलाए असन्तुष्ट पक्षको बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशम्शेर राणाले आफ्नो पक्षको बैठक बोलाएका छन्। राणाले राप्रपाका असन्तुष्ट नेताहरुको बैठक बोलाएका हुन् । अपरान्ह साढे १२ बजे बालुवाटारस्थित नेपाल हाउसमा बस्ने गरी बैठक बोलाइएको हो। राणानिकट एक केन्द्रीय सदस्यका अनुसार आसन्न केन्द्रीय समिति बैठकमा समूहको धारणा तय गर्नका लागि बैठक बोलाइएको हो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कात्तिक […]

पुरा पढ्नुहोस

फागुन २१ को चुनावका लागि नयाँ मतपेटिका खरिद गर्न नपर्ने – निर्वाचन आयोग

आगामी फागुन २१ को चुनावमा लागि मतपेटिका नयाँ खरिद गर्न नपर्ने भएको छ । यसअघि प्रयोग भएकै मतपेटिका पुन: प्रयोग गर्न मिल्ने र नयाँ खरिद गर्न नपर्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई भन्छन्, ‘मतपेटिका शतप्रतिशत नै छ ।’ अन्य आवश्यक सामग्रीय खरिदसहितको निर्वाचन बजेट तयार भएको छ । तयार भएको […]

पुरा पढ्नुहोस

जाँचबुझ आयोगको टोली नख्खु कारागार पुगेको छ

 जेन–जी आन्दोलनमा भएको दमन र भोलीपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले नख्खु कारागारमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको छ । आयोगको टोली सोमबार नख्खु कारागार पुगेर थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको हो । आयोगले नख्खु कारागारको निरीक्षण गर्नुका साथै कैदीबन्दीहरूसँग पनि सोधपुछ गरेको हो ।  आन्दोलनकारीहरूको […]

पुरा पढ्नुहोस

सबै मन्त्रालयको ब्लुप्रिन्ट तयार पार्न सचिव र मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री सुशीला कार्कीले सबै मन्त्रालयको ब्लुप्रिन्ट तयार पारेर कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी छिन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सबै मन्त्री र सचिवहरूलाई बोलाएर आयोजना गरिएको छलफलमा उनले यस्तो निर्देशन दिएकी हुन् । भ्रष्टाचार नियन्त्रण, सुशासन र प्रभावकारी सेवा प्रवाहका उल्लेख्य सुधार भएको नागरिकले अनुभू ितगर्नेगरी सबै मन्त्रालयको ब्लुप्रिन्ट तयार पार्न प्रधानमन्त्री कार्कीले निर्देशन […]

पुरा पढ्नुहोस

कारोबारसँगै घट्यो सेयर बजार, नेप्से २६२२ अंकमा कायम

 सोमबार सेयर बजारको परिसूचक नेप्से ८.२४ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २६२२ अंकमा कायम भएको छ । कारोबारका क्रममा ११ : ५४ बजे नेप्से २६५० अंकसम्म पुगे पनि त्यसपछि अन्तिम समयसम्मै दबाबमा रह्यो । २६५० अंक आजका लागि उच्चतम रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब २० […]

पुरा पढ्नुहोस

मंसिर २७ मा इतिहासकै ठूलो जनसभा गर्छौं : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी मंसिर २७ गते काठमाडौंमा पार्टीले जनसभा आयोजना गर्न लागेको जानकारी गराएका छन् । पोखरेलले आफ्नो पार्टीले गर्ने उक्त जनसभा नेपालको इतिहासकै सर्वाधिक ठूलो हुने दाबी समेत गरे । प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । प्रमुख राजनीतिक दलबाट जनता अलग […]

पुरा पढ्नुहोस

बस र ट्रक ठोक्किंदा भारतको तेलंगनामा २० जनाको मृत्यु , २० घाइते

तेलंगनाको रंगा रेड्डी जिल्लामा बस र ट्रक ठोक्किँदा २० जनाको मृत्यु भएको छ । यो दुर्घटना सोमबार बिहान रंगा रेड्डीको चेवेला प्रहरी चौकीअन्तर्गत पर्ने खानापुर गेट नजिक भएको हो । समाचार एजेन्सी एएनआईका अनुसार दुर्घटनामा बसमा सवार २० जनाको मृत्यु भएको छ भने २० जना घाइते छन् । घाइतेहरुमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ । […]

पुरा पढ्नुहोस

आठ दलले गरे एकताको सहमतिपत्रमा हस्ताक्षर

नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष […]

पुरा पढ्नुहोस

राष्ट्रपति पौडेल कतार प्रस्थान, प्रधानमन्त्रीले गरिन् बिदाइ

राष्ट्रपति रामचन्द्र पौडेल कतार भ्रमणमा प्रस्थान  गरेका छन् । आज बिहान ९ : १० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न गरेका हुन् । राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्च पदस्थ व्यक्तिहरूले त्रिभुवन विमानस्थलमा पुगेर बिदाइ गरेका छन् । उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका […]

पुरा पढ्नुहोस

बाह्रबिसे नगरपालिकामा अख्तियारले छापा मार्यो

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले छापा मारेको छ । आइतबार अख्तियारको विशेष टोलीले नगरपालिकाको कार्यालयमा छापा हानेर केही कागजातहरू नियन्त्रणमा लिएको छ । अनियमितता भएको भन्ने पटकपटक गुनासो तथा उजुरी आएपछि अख्तियारले आइतबार छापा मारेको हो । स्रोतका अनुसार भोटेकोशी जलविद्युत् आयोजनासँग अस्पतालका लागि भन्दै नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले ५ करोड लिएको […]

पुरा पढ्नुहोस