सेयर बजारमा ९ अर्बको कारोबार, ६ कम्पनी १० प्रतिशत बढे

आइतबार सेयर बजार परिसूचक नेप्से ३१ अंक बढेको छ । गत साताको अन्तिम दिन बिहीबार ३४ अंक बढेको नेप्से सूचक आइतबार पनि बढेको हो । वित्तीय प्रणालीको घट्दो ब्याजदर सँगै अधिक तरलताले धितोपत्र बजारमा लगानी बढेको देखिन्छ । फागुनमा तोकिएको निर्वाचन हुने नहुने द्विविधाका कारण लगानी बढाउन नसकेका लगानीकर्ताले प्रधनमन्त्रीले चुनावका लागि राजनीतिक परामर्श बढाएसँगै […]

पुरा पढ्नुहोस

एमालेले गर्‍यो युथ भोलेन्टियर फोर्स घोषणा

आइतबार भक्तपुरको गुण्डुमा जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलाले युथ भोलेन्टियर फोर्सको घोषणा गरेको हो । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नि राधिका शाक्यको उपस्थिति थियो। कार्यक्रममा पोलिटब्युरो सदस्य महेश बस्नेतले युथ भोलेन्टियर फोर्सको केही आचारसंहिता पनि बनाएको बताए । उनले भने, ‘हामीले भक्तपुरमा पहिलो पटक युथ भोलेन्टियर फोर्सको घोषणा गरेका […]

पुरा पढ्नुहोस

कसरी हुन्छ क्यान्सर ? यस्ता छन् प्रमुख कारणहरु

क्यान्सर आफैंमा भयावह रोग हो । प्रायः हामी भन्छौं, ‘क्यान्सर लागेपछि मृत्यु नजिकिन्छ ।’  तर कतिपय अध्ययन, नतिजाहरूले देखाउँछन्- क्यान्सरलाई जित्न सकिन्छ । हाम्रो समाजमा क्यान्सरको सफल उपचारपछि सामान्य जीवन विताइरहेका मानिसहरू पनि छन् । क्यान्सरको उपचार त्यसबेला सम्भव हुन्छ, जब यसलाई छिटो पहिचान गरी उपचार सुरु गरिन्छ । लक्षण देखा पर्नेबित्तिकै उपचार गरिएमा, बिरामी […]

पुरा पढ्नुहोस

बञ्चरेडाँडामा फोहोर फाल्न को लागी जुट्यो सहमति, १५ दिनमा माग पूरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

 सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । मन्त्री घिसिङको यो प्रतिबद्धतापछि फोहोर फाल्न दिन स्थानीय सहमत भएका छन् । स्थानीयले ४ दिनदेखि फोहोर फाल्न रोकेका थिए । काठमाडौं महानगरपालिकाले सूचना जारी गरी फोहोर घर बाहिर ननिकाल्न महानगरबासीलाई भनेको थियो । शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित […]

पुरा पढ्नुहोस

महानगरको डोजर पुग्यो थापाथलीको ट्राफिक बिट भत्काउन

काठमाडौं महानगरपालिकाको डोजर थापाथलीस्थित ट्राफिक प्रहरी बिट भत्काउन पुगेको छ । सार्वजनिक जग्गा अतिक्रमण गरेर ट्राफिक बिट खडा गरिएको भन्दै महानगरको डोजर भत्काउन पुगेको हो । यसबारे महानगरपालिकाले हिजो मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई जानकारी गराउँदै पत्र लेखेको हो । अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै हटाउन महानगरले भनेको थियो ।

पुरा पढ्नुहोस

आज कतिमा हुँदैछत सुनको कारोबार ?

नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ७०० रुपैयाँ वृद्धि भएको हो । यससँगै आइतबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार सुनको मूल्य २ लाख ३९ हजार रुपैयाँ कायम भएको थियो । […]

पुरा पढ्नुहोस

कालोसूचीमा पर्ने मध्ये ८० प्रतिशत चेक बाउन्स,

सरकारले चेक बाउन्सका कारण कालोसूचीमा राख्ने अवधि बढाए पनि कालोसूची पर्नेको संख्या झनै बढेको छ । सरकार र नेपाल राष्ट्र बैंकले सम्बन्धित व्यक्ति वा संस्थाको आर्थिक कारोबार चक्र नबिग्रियोस् भनेर कानुनी व्यवस्था मार्फत सहजीकरण गर्दा पनि कालोसूचीमा पर्नेको संख्या नघटेको हो । सरकारले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दोस्रो संशोधन मार्फत रकम मौज्दात […]

पुरा पढ्नुहोस

हर्क साम्पाङको पार्टीले आधिकारिकता पाउँदै, पदाधिकारीमा को-को होलान त ?

 धरानका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले आधिकारिकता  पाउँदै ।  निर्वाचन आयोगमा आधिकारिकता प्राप्तको प्रमाणपत्र लिन दिउँसो २ बजे जाने तय भएको उक्त पार्टीका केन्द्रीय सदस्य गोपाल बहादुर खड्काले जानकारी दिए छन् । साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको चुनाव चिह्न माटो राखिएको छ । यो पार्टीको अध्यक्षमा हर्क साम्पाङ रहेका छन् । २८ जना […]

पुरा पढ्नुहोस

कुलमानले बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमन गरेका छन्

सहरी विकासमन्त्री कुलमान घिसिङले आज बन्चरेडाँडा ल्यान्डफिल्ड साइटको अनुगमन गरेका छन् । काठमाडाैँ उपत्यकाको फोहोर ब्यबस्थापनमा देखिएको समस्या समाधानको लागि उनी बन्चरेडाँडा ल्यान्डफिल्ड साइट पुगेका हुन् । बन्चरेडाँडाका स्थानीयले यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै फोहोर फाल्न अवरोध गरेपछि काठमाडौँको फोहोर उठ्न सकेको छैन ।  

पुरा पढ्नुहोस

हलोविन के हो र कसरी सुरु भयो ?

आज अक्टोबर ३१ । यो हलोविन मनाउने दिन हो । पश्चिमासँगै आजकल यो पूर्वी समाजमा पनि मनाउन थालिएको छ । त्यता त हलोविन मनाउन आज विदा नै दिइन्छ । यसमा मानिसहरूले प्राय: भूतप्रेत जस्तो देखिने गरी डरलाग्दा अथवा अनौठा पोशाकहरू लगाउने गर्छन् । हलोविनमा सबैभन्दा प्रख्यात भनेको फर्सीलाई काटेर, खोपेर त्यसमा डरलाग्दो वा हाँस्यास्पद आँखा, […]

पुरा पढ्नुहोस