महानगरको डोजर पुग्यो थापाथलीको ट्राफिक बिट भत्काउन

राष्ट्रिय समाचार

काठमाडौं महानगरपालिकाको डोजर थापाथलीस्थित ट्राफिक प्रहरी बिट भत्काउन पुगेको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर ट्राफिक बिट खडा गरिएको भन्दै महानगरको डोजर भत्काउन पुगेको हो । यसबारे महानगरपालिकाले हिजो मात्रै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई जानकारी गराउँदै पत्र लेखेको हो । अतिक्रमण गरेर बिट खडा गरिएको भन्दै हटाउन महानगरले भनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *