राजु लामाले चढे ओसियानाको अग्लो टाकुरा
पपस्टार राजु लामा पर्वतारोही तथा वातावरणीय अभियन्ता पनि हुन् । वातावरण संरक्षणको सन्देश दिन उनले केही वर्षअघि सर्वोच्च शिखर सगरमाथा आरोहण पनि गरे । मुस्ताङ लगायतका उच्च हिमाली क्षेत्रमा उनले भोटे पिपलका विरुवा पनि रोपेका थिए । उनको यो पर्वतारोहण यात्रा यत्तिकैमा रोकिएको छैन । उनले हालै ओसियाना क्षेत्रको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक जया) […]
पुरा पढ्नुहोस