राजदूत फिर्ता बोलाउने निर्णयविरुद्धको रिटमा सुनुवाइ

विभिन्न ११ देशमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर गरिएको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सो रिटमा सुनुवाइ हुन लागेको हो । राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णयविरुद्धको रिटमा सर्वोच्चले निर्णय कार्यान्वयन किन नगर्ने भन्ने विषयमा आदेश गर्नेछ । गत असोज २० गते बसेको मन्त्रिपरिषद् […]

पुरा पढ्नुहोस

राति को समयमा सवारी चलाउन बीपी राजमार्गमा रोक

बीपी राजमार्गमा रातिको समयमा सवारी चलाउन रोक लगाइएको छ । काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बिहीबार छुट्टाछुट्टै सूचना जारी गर्दै यस्तो जानकारी गराएका हुन् । काभ्रेपलाञ्चोक प्रशासनका अनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म बीपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुली खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । काभ्रे प्रशासनले जारी गरेको सूचना अनुसार रोशी खोला र […]

पुरा पढ्नुहोस

सेयर बजार २६०० अंकमा, साढे ७ अर्ब बढीको कारोबार

 नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उत्साह छाएको छ । साताको अन्तिम दिन बिहीबार बजार परिसूचक ३४.२२ अङ्कले बढेको हो । यो सँगै परिसूचक २६००.३८ विन्दुमा पुगेको छ । बजारमा आज ७ अर्ब ५१ करोडको कारोबार भएको छ । बजारमा आज २१६ कम्पनीको मूल्य बढेको छ । २८ कम्पनीको मूल्य घट्दा ५ कम्पनीको मूल्य स्थिर रहेको […]

पुरा पढ्नुहोस

भाषण गर्दागर्दै ढलेका जिफन्टका उपाध्यक्ष कमल गौतमको मृत्यु

 नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ । भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा उनी भाषण गर्दागदै बेहोस भएर ढलेका थिए । उनलाई तत्कालै थप उपचारका लागि अस्पताल लगिएको थियो । मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले […]

पुरा पढ्नुहोस

पार्टी फुटाएर तपाईं माओवादीमा जान सुहाउँछ ? नेपाललाई खनालको प्रश्न

सुकेधारमा जारी केन्द्रीय समिति बैठकमा पार्टी एकताका सवालमा आफ्नो धारणा राख्दै नेता खनालले अहिले पार्टी एकता गर्ने समय नभएर क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला रहेको बताए । ‘पार्टी अर्कोलाई बुझाउनकै लागि एकता गर्ने भए गर्नुस्’, बैठकमा खनालको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने– ‘होइन भने यो एकीकरणको बेला होइन, क्रान्तिकारी पार्टी निर्माण गर्ने बेला […]

पुरा पढ्नुहोस

खगेन्द्र सुनारको थुनछेक बहस सकियो

 जिल्ला अदालत काभ्रेपलाञ्चोकमा उपस्थित भएका खगेन्द्र सुनारको जिल्ला अदालत काभ्रेमा बयान र थुनछेकको बहस सकिएको छ । तर, आदेश आउन बाँकी छ । अदालतको अपहेलना र अधिवक्तालाई अपशब्द बोलेको आरोपमा विद्युतीय कारोबारको आरोप लागेर पक्राउ गर्न पुर्जी जारी भएका सुनार बिहीबार बिहान काभ्रेपलाञ्चोक जिल्ला अदालतमा उपस्थित भएका थिए । सुनारको न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासमा बयान […]

पुरा पढ्नुहोस

अक्षयनवमी र चिसो मौसमको गुणकारी फल अमला

पृथ्वी आफ्नो अक्ष र कक्षमा निरन्तर गतिशील रही सूर्यको परिक्रमा गर्छ । यसो गर्दा दिन र रातको चक्र निर्मित हुन्छ । पृथ्वीलाई आफ्नो अक्षमा पूर्ण परिक्रमा गर्ने अवधिलाई एक दिन भनिन्छ । यसैगरी पृथ्वीलाई यसको एक मात्र उपग्रह चन्द्रमाले आफ्नो अक्ष र कक्षमा निरन्तर गतिशील रही परिक्रमा गर्छ । चन्द्रमाले पृथ्वीलाई आफ्नो अक्षमा गरेको एक […]

पुरा पढ्नुहोस

दीपेन्द्र आउट, यूएईविरुद्ध पाँचौँ विकेट पतन

आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका दीपेन्द्र सिंह ऐरी २३ रन बनाएर पवेलियन फर्किएका छन् । बिहीबार दुबईस्थित आईसीसी एकेडेमीमा आसिफलाई ४२औँ ओभरको दोस्रो बलमा रन आउट गराएका हुन् । यो समाचार तयार पार्दासम्म नेपालले ४१ ओभर २ बलमा १८५ रन बनाउँदै ५ […]

पुरा पढ्नुहोस

ट्रम्प-सी भेटवार्ता अनुमानित समयअगावै सकियो

राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति डोनाल्ड ट्रम्प बिचको भेटवार्ता करिब एक घण्टा ४० मिनेटमा समाप्त भएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएअनुसार दक्षिण कोरियाको बुसानस्थित भेटघाट स्थलबाट दुवै नेता बाहिर निस्केर आ-आफ्नो लिमोजिनमा चढ्दै गरेको देखिएका थिए। यसअघि ट्रम्पले यो बैठक चार घण्टासम्म चल्न सक्ने बताएका थिए, तर यो अनुमानित समयभन्दा निकै अगाडि नै समाप्त […]

पुरा पढ्नुहोस

जेनजी आन्दोलनमा हिरासतबाट फरार व्यक्ति ठमेलबाट पक्राउ

 जेनजी आन्दोलनको क्रममा जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतबाट फरार भएका एक व्यक्ति ठमेलबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढानीलकण्ठ घर भएका २३ वर्षीय उसान लामा रहेका छन् । २४ भदौको जेनजी आन्दोलनको क्रममा उनी हिरासतबाट फरार भएका थिए । उनलाई बुधबार दिउँसो ठमेलबाट प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले पक्राउ गरेको हो । उनलाई सोह्रखुट्टे वृत्तमै […]

पुरा पढ्नुहोस