नेपाली कम्युनिस्ट पार्टी एकता घोषणा सभा

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका दल र समूहबीचको एकता राष्ट्रिय सम्मेलन जारी छ । भृकुटीमण्डपमा जारी नेपाली कम्युनिस्ट पार्टी एकता राष्ट्रिय सम्मेलनमा माओवादीसँग समाहित दल तथा समूहका नेताहरूले आ-आफ्नो धारणा राखिरहेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता […]

पुरा पढ्नुहोस

खेलकुद मन्त्रालयले गर्‍यो १२ वटा तत्काल सुधार कार्ययोजना सार्वजनिक

  युवा तथा खेलकुद मन्त्रालयले तत्काल सुधार कार्ययोजना सार्वजनिक गरेको छ। मन्त्रालयले खेल तथा युवा क्षेत्रका सुधारका लागि कार्ययोजना ल्याएको हो। जसमा युवा तथा खेलकुद विषयसँग सम्बन्धित नागरिकका गुनासो सुनुवाई र समाधान प्रयासका लागि मन्त्रालयमा गुनासो सुनुवाई कक्षको स्थापना गर्ने, मन्त्रालयबाट गरिने निर्णय प्रकृयामा नेपाल सरकारद्वारा सञ्चालित जिआइएमएस मार्फत तत्काल निर्णय प्रक्रिया अवलम्बन गर्ने सहितका छन्। […]

पुरा पढ्नुहोस

सामसङले ल्यायो ग्यालेक्सी ‘एस-२५ एफई , कति पर्ला त यसको मूल्य ?

सामसङले स्मार्टफोन ग्यालेक्सी ‘एस-२५ एफई'(फ्यान एडिसन) सार्वजनिक गरेको छ। युवा पुस्ता र कन्टेन्ट क्रियेटरलाई लक्षित यो स्मार्टफोनमा प्रिमियम एआई क्षमता, एडभान्स्ड क्यामेरा र उच्च प्रदर्शनका विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ। ग्यालेक्सी एआई र वन युआई ८ द्वारा सञ्चालित फोनले भ्वाइस, टच र भिजुअल अन्तर्क्रियामार्फत् सहज र स्मार्ट प्रयोग अनुभव प्रदान गर्ने दाबी सामसङको छ। […]

पुरा पढ्नुहोस

रवि निस्केको डेढ घण्टापछि पत्रमा हस्ताक्षर गराए : नख्खु कारागारका जेलर

जेनजी प्रदर्शनमा भएको दमनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले बयान लिन थालेको छ । आयोगले सिंहदरबार स्थित आफ्नो कार्यालयमा बोलाएर नख्खु कारागारका जेलर सत्यराज जोशीसँग बयान लिएको हो । सोमबार उनीसँग बयान लिइएको आयोगका एकजना सदस्यले  बताए । जेलरसँग आयोगका पदाधिकारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नख्खु कारागारबाट बाहिरिँदा सार्वजनिक गरेको पत्रबारे […]

पुरा पढ्नुहोस

आगलागी र तोडफोडविरूद्व सर्वोच्च अदालतले दियो प्रहरीमा जाहेरी

जेनजी आन्दोलनका क्रममा अदालतमा भएको तोडफोड र आगजनीको अनुसन्धानका लागि सर्वोच्च अदालतले प्रहरीमा जाहेरी दिएको छ । अदालतले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी बुझाएको हो । जाहेरीमा आन्दोलनका क्रममा अदालतमा आगजनी गर्नेहरूको पहिचान गरी कारबाही गर्न माग गरिएको छ । यसअघि जिल्ला अदालत काठमाडौंले पनि प्रहरीमा जाहेरी दिइसकेको छ ।

पुरा पढ्नुहोस

हिमाल आरोहणमा गएका दुई आरोहीको शव फेला

गोरखाको चुमनुब्री गाउँपालिका-१ स्थित पाङबारी हिमालमा ५ दिनदेखि बेपत्ता दुई इटालियन आरोहीको शव आज फेला परेको छ । प्रहरीका अनुसार पाङबारी हिमालको पहिलो शिविरमा इटालीका ५१ वर्षीय फारोनातो स्तेफानो र २८ वर्षीय कापुतो अलेस्सान्द्रोको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। दुवै जनाको शव हिउँले पुरिएको […]

पुरा पढ्नुहोस

कथैकथाले भरिएको लाइटहाउस : के त्यहाँ जागिर गर्नेले अथाह पैसा पाउँछ ?

तपाईंको दिमागमा के के आउँछ ? फिल्म, गीत, चित्र, नाटक, जागिर ? यो शब्दावली समुद्रसँग जोडिन्छ । तर, नेपालमा समुद्र छैन । अनि यो शब्द नेपाली समाजमा यस्तै यस्तै माध्यमबाट भित्रिएका हुन् । लाइटहाउसबारे गजबका फिल्महरू बनेका छन् । गीतहरू लेखिएका छन् । चित्रहरू कोरिएका छन् । कथनहरू पनि यसबारे थुप्रै भेटिन्छन् । राम्रो तलब […]

पुरा पढ्नुहोस

‘जेरी अन टप’ को कमाइ कति पुग्यो त ?

अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ ले घरेलु बक्स अफिसमा १० करोड ५१ लाख रूपैयाँभन्दा बढीको ग्रस कमाइ गरेको छ। असोज ३१ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले गत शनिबारसम्ममा १० करोड ५१ लाख ४८ हजार रूपैयाँ कमाउन सफल भएको हो। चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको गत शनिबारसम्मको आधिकारिक ग्रस कमाइअनुसार, यो अवधिमा फिल्मको […]

पुरा पढ्नुहोस

भैरहवास्थित होटल निर्वाणामा गोली चलेको छ

  जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार सोमबार राति १ बजेको समयमा होटल परिसरमा गोली चलेको हो। गोली लागेर होटलका सुरक्षा गार्ड बुटवल उपमहानगरपालिका वडा नं. १५ का २७ वर्षीय मीन बहादुर परियार घाइते भएको प्रहरीले जनाएको छ। उनको खुट्टाको तिघ्रामा गोली लागेको छ। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले सोमबार राति होटलका […]

पुरा पढ्नुहोस

विशेष महाधिवेशन नगर्न सिंगापुरबाट देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका थिए । तर, त्यो पत्रको कार्यान्वयन नगरी नियमित महाधिवेशन गर्ने वातावरण निर्माण गर्न संस्थापनका नेताहरूलाई देउवाले भनेका हुन् । गत आइतबारको केन्द्रीय कार्यसमिति […]

पुरा पढ्नुहोस