एन्फा मुख्यालयमा खेलाडीको प्रदर्शन

खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा प्रदर्शन गरेका छन् । ए डिभिजन लिग यस वर्ष नगरी अर्को वर्ष मात्र गर्ने निर्णयविरुद्ध नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरुले सातदोबाटोस्थित एन्फा मुख्यालय पुगरे प्रदर्शन गरेका हुन् । खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएको संघले जनाएको छ । पटकपटक लिग स्थगित नगर्न भने […]

पुरा पढ्नुहोस

जेनजी आन्दोलनमा लुटिएको बन्दुक र गोली झाडीमा भेटियो

जेनजी आन्दोलनका क्रममा झापाबाट लुटिएको गोली र हतियार फेला परेको छ । जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते लुटिएको इन्सास हतियार सहित गोली र म्यागजिन फेला परेको प्रहरीले जनाएको छ । बिर्तामोड नगरपालिका– ६ स्थित सुगम शान्ति टोलको तोरीवारी नजिक सिमल तरुलको झाडीमा बेवारिसे अवस्थामा सो हतियार फेला परेको हो । झाडीमा एक थान इन्सास […]

पुरा पढ्नुहोस

१८ दल दर्ताको पर्खाइमा, १० दिनभित्र प्रमाणपत्र लिइसक्नुपर्ने

निर्वाचन आयोगमा विभिन्न १८ वटा दल दर्ताको पखाईमा रहेका छन्। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो पटक नेपाली कम्युनिस्ट पार्टीको दल दर्ताको निवेदन प्राप्त भएको छ। यो सहित नयाँ दल दर्ताको निवेदन लिएर निर्वाचन आयोग पुग्नेको संख्या १८ छ। जेन-जी आन्दोलन अगाडि दल दर्ताका लागि ९ वटा निवेदन परेका थिए। जेन-जी आन्दोलनपछि थप ९ […]

पुरा पढ्नुहोस

राजा महेन्द्रले बसाएको व्यवस्थित सहर : महेन्द्रनगर

अहिले भीमदत्त बजार भनेर चिनिने कञ्चनपुरको महेन्द्रनगर बजार तत्कालीन राजा महेन्द्र शाहको पालादेखि योजनाबद्ध रूपमा स्थापित भएको मानिन्छ । सुदूरपश्चिमका सहरहरूमध्ये योजनाबद्ध रूपमा स्थापित यो एक मात्र सहर हो । राजा महेन्द्रले २०१४ सालमा देश दर्शनका नाममा पूर्वको झापा, ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुला हुँदै बैतडीसम्म पैदल भ्रमण गरेका थिए । त्यही क्रममा उनले महेन्द्रनगरमा व्यवस्थित बस्ती […]

पुरा पढ्नुहोस

बामदेव गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्छ भनेका छन्

नेपाली कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्ने बताएका छन् । बुधबार नवगठित पार्टीको एकता घोषणा सभामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘यो सधैँभरी महिना महिनामा सरकार परिवर्तन गर्ने सिस्टम, राज्य सञ्चालनको शासन प्रणालीलाई अन्त्य गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्नुपर्छ र पूर्ण […]

पुरा पढ्नुहोस

प्रचण्ड बने नेपाली कम्युनिस्ट पार्टीको संयोजक, माधव नेपाल सहसंयोजक

नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधव नेपाल चयन भएका छन् । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको एकता भेलाबाट संयोजकमा प्रचण्ड र सहसंयोजकमा नेपाल चयन भएका हुन् । भृकुटीमण्डपमा आयोजित एकता सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र पनि सार्वजनिक गरेको छ । नेकपा माओवादी र नेकपा एससहित साना दल वाम […]

पुरा पढ्नुहोस

जेन-जी आन्दोलनमा तोडफोड र आगजनीबाट ६ करोड क्षति भएको भन्दै विशेष अदालतले प्रहरीमा जाहेरी दियो

विशेष अदालत काठमाडौंले कार्यालय तोडफोड तथा आगजनी गर्नेविरूद्ध प्रहरीमा जाहेरी दिएको छ। अदालतले बुधबार जिल्ला परिसर काठमाडौंमा जाहेरी दिएको हो। अदालतमा ६ करोड ८८ लाख २८ हजार रूपैयाँ क्षति भएको भन्दै जाहेरी दिएको स्रोतले जानकारी दिए। ‘हामीले तोडफोड तथा आगजनी गर्नेहरूको भिडिओ/फोटोसहित प्रहरीमा जाहेरी दिएका छौं,’ स्रोतले भन्यो, ‘अब आगजनी तथा तोडफोड गर्नेहरू खोजेर कारबाही […]

पुरा पढ्नुहोस

२६ सयले नाघ्यो सेयर बजार

बुधबार सेयर बजार १२. १७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६०७ मा कायम भएको छ । कारोबारका क्रममा अधिकांश समय रातो रहेको नेप्से २ बजेपछि उकालो लाग्यो । नेप्से बढे पनि कारोबार रकम केही घटेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोडको कारोबार भएकोमा आज ४अर्ब ६८ करोडको भयो । १४९ […]

पुरा पढ्नुहोस

अब कहिल्यै नफुट्ने संकल्प गरौं : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अब कहिल्यै पनि नफुट्ने प्रतिबद्धतासहित अघि बढ्न आग्रह गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा पुगेका नेता खनालले अब नफुट्ने संकल्प लिएर अघि बढ्नुपर्ने बताए । ‘यहाँ आज एकताका लागि जम्मा हुनुभएका सबै घटकहरूलाई भन्न चाहन्छु, अब हामी कहिल्यै फुट्ने छैनौं । यो संकल्पका साथ अघि […]

पुरा पढ्नुहोस

विमानस्थलभित्र यात्रु जाँचमा ‘हातले छामछुम पार्ने’ तरिकामाथि प्रश्न गरेका छन्

नेपालका विमानस्थलभित्र हरेक यात्रुलाई हातले छामछुम पार्दै गरिने जाँचमा सरकारले गठन गरेको उच्चस्तरीय अध्ययन आयोगले प्रश्न उठाएको छ । नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव आयोगले बुझाएको प्रतिवेदनमा अन्तर्राष्ट्रिय विमानस्थलभित्र भन्सार निरीक्षण प्रक्रियामा प्रश्न उठाएको छ । ‘आगमन कक्षमा हुने भन्सार निरीक्षण प्रक्रिया निकै असहज र अपनाइएका तरिका कतिपय अनावश्क हुनुका […]

पुरा पढ्नुहोस