काठमाडौं महानगरको राजस्व संकलन वृद्धि
चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म काठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रूपैयाँ राजस्व संकलन गरेको छ । गएको वर्ष यो अवधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रूपैयाँ संकलन भएको महानगरले जनाएको छ । यो रकम ५ करोड ६५ लाख १० हजार ४९२ रूपैयाँ बढी हो । […]
पुरा पढ्नुहोस