९ जनालाई प्रशासकीय प्रमुखको जिम्मेवारी , ३६ उपसचिवसहित ७३ कर्मचारीको सरुवा

३६ उपसचिवसहित शाखा अधिकृत र नायव शुब्बा गरेर ७३ जना कर्मचारीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार र बिहीबारको निर्णय अनुसार उनीहरुको सरुवा गरेको हो।३६ जना उपसचिवको सरुवा गर्दा ९ जना उपसचिवलाई विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । जसमा पदमबहादुर बुढालाई दैलेखको दुल्लु नगरपालिका, मंगलबहादुर शाहीलाई बर्दियाको […]

पुरा पढ्नुहोस

प्रकृतिसँग जोडिएको मुलुक : नेपाल सबैभन्दा अगाडि, स्पेन सबैभन्दा पछाडि

प्रकृतिको दुनियाँसँग मानिसको सम्बन्ध कस्तो छ ? यसबारे गरिएको पहिलो विश्वव्यापी अध्ययनका अनुसार प्रकृतिसँग मानिसको सम्बन्धका आधारमा सबैभन्दा नजिक रहेको देश नेपाल हो । यो अध्ययनले प्रकृतिसँगको सम्बन्धबाट सबैभन्दा टाढा रहेको मुलुक स्पेन रहेको देखाएको छ । एम्बिओ जर्नलमा प्रकाशित रिपोर्टका अनुसार ६१ देशका ५७ हजार व्यक्तिमा अध्ययन गरिएको थियो । प्रकृतिप्रति मान्छेको सामाजिक, आर्थिक, […]

पुरा पढ्नुहोस

अन्तरिम सरकारले ल्यायो पहिलो विधेयक

वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता भएको हो । यो विधेयक अर्थ मन्त्रालय अन्तर्गत अर्थमन्त्री रामेश्वरप्रसाद खनालले प्रस्तुत गरेका हुन् । प्रतिनिधिसभा विघटन हुनु अगाडि यो विधेयक छलफलमा थियो । प्रतिनिधिसभा विघटन भएसँगै निष्क्रिय भएको थियो । सरकारले आवश्यक परिमार्जनसहित यो विधेयक ल्याएको हो ।

पुरा पढ्नुहोस

हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सुनुवाइ सुरु भएको छ

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सुनुवाइ सुरु भएको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासमा सुनुवाइ भइरहेको छ । २०८१ चैत ११ गते ४ वर्षे कार्यकालका लागि कार्यकारी निर्देशक नियुक्त भएका शाक्यलाई सुशीला कार्की नेतृत्वको सरकारले २०८२ असोज ५ गते नै पदबाट हटाई जल तथा […]

पुरा पढ्नुहोस

शेखरलेआफूनिकट जिल्ला सभापतिसँग छलफल गरेका छन्

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट जिल्ला सभापतिहरूसँग छलफल गरेका छन्। विशाल नगरस्थित आफ्नो सम्पर्क कार्यालयमा उपत्यकामा उपलब्ध आफूनिकट जिल्ला सभापतिहरूसँग उनले छलफल गरेका हुन्। नेता कोइरालाले पार्टीमा देखिएको पछिल्लो विवादबारे जिल्ला सभापतिहरूसँग छलफल गरेका केन्द्रीय सदस्य प्रा.डा. गोविन्द पोखरेलले बताउनु भयो। उनकाअनुसार छलफलमा जिल्ला सभापतिहरूसँगै जिल्लाका पूर्वसभापतिहरू, प्रदेश कार्यसमितिका पदाधिकारी, केही केन्द्रीय सदस्यहरू […]

पुरा पढ्नुहोस

आन्दोलनका क्रममा निजी सम्पत्तिमाथिको प्रहार नेपालमा आतंकवादको अभ्यास हो : आईजीपी खापुङ

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले राजनीतिक आन्दोलनका क्रममा व्यक्तिगत सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट हुने घटनाले नेपालमा आतंकवादलाई प्रश्रय दिने बताएका छन् । खापुङले भने- यस्तो प्रदर्शनहरूमा, राजनीतिक आन्दोलनको क्रममा व्यक्तिको निजी सम्पत्तिमा प्रहार हुनु भनेको आतंकवादको नमूना हो । निजी सम्पत्तिहरूमा गरिने आक्रमण आतंकवादको अभ्यास हो कि भन्ने महसुस हुन्छ । जब तपाईँको […]

पुरा पढ्नुहोस

‘जारी २’ को काठमाडौं प्रिमियर

प्रदर्शनको पूर्वसन्ध्यामा फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ लाई राजधानीको एक हलमा भव्य प्रिमियर गरिएको छ । ‘कास्ट एन्ड क्रू’ को सहभागितामा आयोजित प्रिमियरमा कलाकार, निर्माता, निर्देशक र प्राविधिकले लिम्बु समुदायको पहिरनमा सजिएर परम्परागत बाजा च्याब्रुङ बजाएका थिए । कलाकार दयाहाङ राई, मिरुना मगर, विजय बराल लिम्बु पहिरनमा प्रस्तुत भएका थिए । फिल्मको कथावस्तु […]

पुरा पढ्नुहोस

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको हो । महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ३८ हजार ४०० रुपैयाँ कायम भएको छ । जबकि सोही सुन बिहीबार तोलामा २ लाख ३७ हजार ८०० रुपैयाँ कायम भएको […]

पुरा पढ्नुहोस

प्रचण्डको लगानी रहेको भन्दै आगजनी गर्ने ५ जना पक्राउ

जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते पोखराको वरपिपल रिसोर्टमा आगजनी गरेको आरोपमा ५ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लगानी रहेको भन्दै जेन-जी आन्दोलनको क्रममा उक्त रिसोर्टमा आगजनी गरिएको थियो । उक्त आगजनीमा संलग्न रहेको आरोपमा कराते प्रशिक्षक २९ वर्षीय रूपक नेपालीसहित ५ जनालाई कास्की प्रहरीले […]

पुरा पढ्नुहोस

जनार्दन र घनश्याम पुगे विप्लवनिवासमा

नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेट्न पुगेका छन् । नेताद्वय शुक्रबार बिहान ललितपुरस्थित हरिसिद्धीमा रहेको विप्लव निवासमा पुगेका हुन् । नेतात्रयबीच अहिले छलफल जारी छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता प्रक्रियाबाट असन्तुष्ट भएका नेताहरूले छुट्टै ध्रुवीकरण गर्ने चर्चाका बीच उनीहरू […]

पुरा पढ्नुहोस