अभियान लघुवित्तको आईपीओ खुल्यो, कति कित्ता किन्न पाइन्छ ?

अभियान लघुवित्त वित्तीय संस्थाको साउन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको छ । यो आईपिओ प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरिएको हो । जस मध्ये ५ प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामुहिक […]

पुरा पढ्नुहोस

तारकेश्वोर २ पदमसालमा एकै परिवारका चार जना मृत भेटिए- घटनास्थल विभत्स

तारकेश्वर नगरपालिका २ पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका छन् । गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् । तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनका अनुसार दिनेश पाण्डे, उनकी श्रीमती सुनीता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र छोरी आशिका मृत भेटिएका हुन् । घटनास्थल विभत्स रहेको उनले […]

पुरा पढ्नुहोस

बन्जी जम्प गर्ने रहर छ- ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्जी जम्प गर्ने रहर जाहेर गरेका छन् । शनिबार युवा संघले गरेको कार्यक्रममा उनले बन्जी जम्पमा जान मन भए पनि उमेरका कारण डाक्टरलाई सोध्नुपर्ने बताए । ‘मलाई पनि बन्जी जम्प जाउँजाउँ जस्तो लाग्छ । तर अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भनेर समस्या हुन सक्छ । […]

पुरा पढ्नुहोस

थप ४३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७७ जना संक्रमणमुक्त भएका […]

पुरा पढ्नुहोस

अमेरिकामा बाढी, एकै परिवारका चार बच्चासहित २५ जनाको मृत्यु

अमेरिकाको दक्षिण-पूर्वी क्षेत्रमा अवस्थित केन्टकी राज्यमा अविरल वर्षापछि आएको बाढीमा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । बाढीमा परी ज्यान गुमाउनेमा एकै परिवारका चार बच्चा पनि रहेका छन् । केन्टकीका गभर्नर एन्टी बेसियरले भने, ‘मृत्यु हुनेको संख्या बढ्न सक्छ ।’ बर्षाका कारण विद्युत आपूर्ति बन्द भएको छ । कम्तिमा २५ हजार घरमा विद्युत अवरुद्ध […]

पुरा पढ्नुहोस

एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा कुँवर चयन

नेकपा एमाले निकट पर्यटन व्यवसायीहरुको संगठन नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा पूर्णबहादुर कुँवर चयन भएका छन् । संगठनको तेस्रो एकता महाधिवेशनबाट अध्यक्षमा कुँवर, वरिष्ठ उपाध्यक्षमा राजेन्द्र सापकोटा चयन भएका हुन् । महासचिवमा एमबहादुर खड्का, उपमहासचिवमा नवाङ निमा शेर्पा र श्रीकान्त आचार्य चयन भएका छन् । संगठनले पाँच जना सचिवहरू पनि चयन गरेको छ । […]

पुरा पढ्नुहोस

प्युठानमा जीप दुर्घटना- एक जनाको मृत्यु, १४ जना घाइते

प्युठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ।स्वर्गद्वारी नगरपालिका वडा नं. ४ भ्यागुतेमा शनिबार दिउँसो जीप दुर्घटना हुँदा एकजना महिलाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। स्वर्गद्वारीबाट भिङ्ग्रीतर्फ जाँदै गरेको लु ३ च ३५३ नम्बरकाे जीप दुर्घटना हुँदा रुपन्देही निवासी मायादेवी ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीले जनाएकाे छ। […]

पुरा पढ्नुहोस

सृजाना ज्ञानसागर स्कुल/कलेज +2 अध्यनको रोजाइमा

संस्कार सहितको शिक्षा भन्ने  मुल उद्धेश्य बोकेर सन्चालनरत  शैक्षिक संस्था हो सृजाना ज्ञानसागर स्कुल कलेज । काठमाडौंको तारकेश्वोर नगरपालिका वडा न. ४ पुरानो गुहेश्वोरीमा रहेको सृजाना ज्ञानसागर स्कुल कलेज शैक्षिक क्षेत्रमा चर्चित तथा परिचित नाम हो । न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने सृजाना ज्ञानसागर स्कुल कलेज विद्यार्थीको मुख्य रोजाइमा पर्ने गरेको छ । कक्षा […]

पुरा पढ्नुहोस

एसईईको नतिजा सार्वजनिक

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । जम्मा परीक्षामा सहभागी परीक्षा ४ लाख ९५ हजार ७५१ जना रहेका थिए । जसमा ४ दशमलव ५७ प्रतिशत विद्यार्थी अनुपस्थित भएको बोर्डले जनाएको छ । बोर्डका अनुसार सबैभन्दा बढी जीपीए ३.६ देखि ४ सम्म ल्याउने ९ हजार ६३३ जना रहेका छन् । यस्तै ३.२ देखि […]

पुरा पढ्नुहोस

इन्द्रावती नदीले बगाएर २ जनाको मृत्यु

सिन्धुपाल्चोकको इन्द्रावती नदीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मेलम्ची नगरपालिका-१२ बाहुनेपाटी र इन्द्रावती गाउँपालिका-५ नयाँवस्ती जोड्ने झोलुंगेपुल पार गरेर पैदल हिँड्दा चौतारा साँगाचोकगढी नगरपालिका-७ सानोसिरुबारीकी ५० वर्षकी गोमादेवी धिताल र ५ वर्षका विशेष चालिसे चिप्लेर इन्द्रावती खोलामा खसेका हुन् । खोलामा बेपत्ता भएका बालक चालिसेको शव २ किलोमिटर तल र धितालको शव ३ […]

पुरा पढ्नुहोस