आज देखी बडा दसैँ सुरु, घटस्थापनाको उत्तम साइत बिहान११ बजेर २९ मिनेटमा
हिन्दुहरुको महान चाड बडा दसैं आजदेखि प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना […]
पुरा पढ्नुहोस