मुलुक राजनीतिक ब्ल्याक होलतर्फ गइरहेको हो ? घनश्याम भूसालको प्रश्न
नेकपा एसका महासचिव घनश्याम भूसालले जेनजी आन्दोलपछिको परिस्थितिमा मुलुक राजनीतिक ब्ल्याक होलतर्फ जान लागेको अवस्था आइरहेको बताएका छन् । पार्टीको तेस्रो केन्द्रीय कमिटीको बैठक बुधबार उद्घाटन सत्रमा बोल्दै उनले यस्तो राजनीतिक अवस्थाले गम्भीर समीक्षा बैठकमा हुनुपर्ने बताए । अहिले नेकपा एसको एकताको प्रक्रियाको कुरा पनि चलिरहेकाले यसमा पनि बैठकले समीक्षा गर्ने बताए । ‘हामीले यो […]
पुरा पढ्नुहोस