खाना खानसाथ गर्दै नगर्नुहोस् यस्तो गल्ती
शारीरिक स्वस्थ्यका लागि सन्तुलित र पोष्टिक खानेकुरा आवश्यक हुन्छ । तर, यतिले मात्र पुग्दैन । स्वस्थ्य खानपानसँगै आनीबानीमा पनि सुधार ल्याउनुपर्छ । विशेषज्ञहरुले भन्ने गरेका छन्, खाना खाएर मात्र पुग्दैन, त्यो सहि समयमा र सहि मात्रामा हुनुपर्छ । साथै केहि यस्ता काम छन्, जो खाना खानसाथ तुरुन्तै गर्नुहुन्न । चाहे तपाई जतिसुकै सन्तुलित र पौष्टिक […]
पुरा पढ्नुहोस