कसरी बचाउने बाईकको चेन स्पोर्केट
मोटरसाइकलको पछाडिको ह्वील र इन्जिन बीचलाई जोडेर मोटरसाइकलाई चलायमान बनाउन एक चेन दिइएको हुन्छ, यही चेनलाइ स्थिर अबस्थामा राख्न इन्जिन र पछाडि ह्वीलमा राखिने दाँती रहेको चक्कालाई चेन स्पोर्केट भनिन्छ । कतिपय अवस्थामा बाइकको चेनमात्र बिग्रिएको अबस्थामा समेत चेन स्पोर्केट बिग्रियो भन्ने गरेको पाइन्छ । चेन खराब हुनु र चेन स्पोर्केट खराब हुन फरक कुरा […]
पुरा पढ्नुहोस