त्रिभुवन विश्वविद्यालयद्वारा सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले बार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गरेको छ । परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित गर्न माग भएको थियो । त्रिविको सूचनामा भनिएको छ, ‘हाल सञ्चालन भइरहेका अधिकांश परीक्षाहरु सम्पन्न […]

पुरा पढ्नुहोस

सरकारले कोरोना परीक्षण शुल्क घटायो, अब सरकारीमा ८०० निजीमा १५०० रुपैयाँ

सरकारले कोरोना परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार सरकारी अस्पताल तथा प्रयोगशालामा लक्षण भएकाहरुको निःशुल्क परीक्षण हुनेछ भने अरुका लागि ८०० रुपैयाँ लिइनेछ । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर कुमार अधिकारीले लक्षण देखिएका व्यक्तिहरुको चिकित्सकको परामर्शको आधारमा सरकारी प्रयोगशालामा निःशुल्क परीक्षणको व्यवस्था मिलाइएको बताए ।सीमा नाकाहरुमा नेपाल […]

पुरा पढ्नुहोस

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा मन्त्रालयले गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए । ‘विद्यालय बन्द सम्बन्धमा हामी आजै सूचना जारी गर्ने तयारीमा छौं’ शर्माले  भने, ‘सूचना सीसीएमसीकै सिफारिस अनुसारको हुन्छ ।’ कोरोनाको संक्रमण बढेपछि सीसीएमसीले विद्यालयहरु […]

पुरा पढ्नुहोस

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीद्वारा लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री […]

पुरा पढ्नुहोस

थप ४३४४ जनामा कोरोना संक्रमण पुष्टि ,५७६८ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ४३४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२०७४ पीसीआर परीक्षणमा ३४४९ र ४५६८ जनाको एन्टिजेन परीक्षणमा ८९५ गरी ४३४४ जनामा संक्रमण पुष्टि भएको हो पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८१ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५७६८ जना संक्रमणमुक्त […]

पुरा पढ्नुहोस

एक अध्ययनको नतिजाअनुसार एकपटक कोरोना संक्रमित भएपछि शरीरमा १० महिनासम्म एन्टिबडी सक्रिय रहने

एकपटक कोरोना संक्रमण भएपछि १० महिनासम्म पुनः संक्रमण हुने जोखिम न्यून हुने एक अध्ययनले देखाएको छ । प्रतिष्ठित ल्यासेन्ट जर्नलमा हालै प्रकाशित एक अध्ययनको नतिजाअनुसार एकपटक कोरोना संक्रमित भएपछि शरीरमा १० महिनासम्म एन्टिबडी सक्रिय रहने देखिएको छ । युनिभर्सिटीक कलेज लण्डनका अनुसन्धानकर्ताले बेलायतका दुई हजार संक्रमितमाझ गरेको अध्ययनअनुसार पहिलो संक्रमण भएको १० महिनासम्म पुनः संक्रमण […]

पुरा पढ्नुहोस

घरमै आइसोलेसनमा बस्दा श्वास फेर्न गाह्रो भए के गर्ने !

दिन प्रतिदिन कोरोन सन्क्रमितको संख्या बढ्दो छ ।अस्पतालमा बेड पाउन एकदम मुस्किल छ । अहिलेको अवस्थामा चिकित्सकको सल्लाहमा होम आइसोलेशनमा बस्नु नै राम्रो हुन्छ । तर यसरी होम आइसोलेशनमा बस्दा भने निकै कुरामा ख्याल गर्नु पर्ने हुन्छ । थर्ममिटरबाट तापक्रम नापिरहनुहोला । ९८ देखि ९९ फरेनहाइट सम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने […]

पुरा पढ्नुहोस

टोखा नगरपालिका भित्रका सबै विद्यालय वैशाख ९ देखि बन्द हुने

टोखा नगरपालिकाका विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुनेभएको छ । दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै विद्यालयमा कोरोना सङ्क्रमणदर फैलन नदिन वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको नगरपालिकाले जानकारी दिएको छ । वैशाख ५ गतेदेखि ८ गतेसम्म सबै विद्यालयमा दोस्रो चरणको कोरोना सम्बन्धि विद्यार्थीमा जनचेतना फैलाउने, वैशाख ९ देखि १५ गतेसम्म सबै […]

पुरा पढ्नुहोस

कोरोना रिपोर्ट नेगेटिभ आएकालाई मात्र होटलमा बास दिन स्वास्थ्य मन्त्रालयकाे अपील

सरकारले कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई मात्र होटलमा बास दिन होटल व्यवसायीलाई अपील गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले एक अपील जारी गरी पीसीआर नतिजा नेगेटिभ आएको अवस्थामा मात्र होटलमा बास दिन आग्रह गरेको हो ।मन्त्रालयले होटलमा बसोबास गर्ने विदेशी नागरिकको गेष्ट रजिस्ट्रेसन सिस्टम चुस्त दुरुस्त राख्न […]

पुरा पढ्नुहोस

गोकर्ण माध्यमिक विद्यालयमा बस सेवा सुरू

प्राय सबै जसो निजी विद्यालयहरुले आफ्ना विद्यार्थीलाई आवतजावत गराउन स्कुल बस सन्चालन गर्दै आएक छन । सामुदायिक तथा सरकारी विद्यालयहरुले स्कुल बस सन्चालन गरेको पाइदैन । तरअङ्ग्रेजी माध्यममा पढाइ हुने गोकर्णेश्वर नगरपालिका–४ स्थित सामुदायिक गोकर्ण माध्यमिक विद्यालयमा बस सेवासमेत शुरु भएको छ । वाग्मती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ४२ सिट क्षमताको बस विद्यार्थीलाई आवतजावत […]

पुरा पढ्नुहोस