फेरिल्याण्ड इन्टरनेसनल स्कुलमा OPS अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न
Organizations of Private School (OPS) को आयोजना तथा फेरिल्याण्ड इन्टरनेसनल स्कुलको संयोजनमा OPS Inter Schools Art Competition सम्पन्न भएको छ । शनिवार बुढानिलकण्ठ-१०,बालुवाखानी स्थित फेरिल्याण्ड इन्टरनेसनल स्कुलमा आयाेजना भएकाे प्रतियोगितामा सिनियर तर्फ २८ जना विद्यार्थी भाई बहिनीहरले प्रतिस्पर्धा गरेका थिए भने जुनियर तर्फ २५ जना विद्यार्थी भाई बहिनीहरूकाे सहभागिता थियाे। सिनियर तर्फ सान्त्वना पुरस्कार न्यू […]
पुरा पढ्नुहोस