कर सहयाेगी श्रमिक संगठन नेपालले गर्यो रक्तदान कार्यकम
कर सहयाेगी श्रमिक संगठन नेपालकाे १६ औं वार्षिक उत्सवकाे अवसरमा रक्तदान कार्यक्रमको आयोजना गर्यो । कर सहयाेगी श्रमिक संगठन नेपाल र लायन्स कल्व अफ काठमाण्डाैं कालिकाकाे संयुक्त आयाेजनामा यही २०७९ साल भाद्र १७ गतेको दिन विहान ८ बजे देखि १२ बजे सम्म राजधानीको बबरमहल कर कार्यालय अगाडि रक्तदान कार्यकम सम्पन्न गरिएको थियो । रगत मानिसलाई […]
पुरा पढ्नुहोस