तारकेश्वर वडा नं. १ मा एमालेको प्यानल नै विजयी

तारकेश्वर नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार बिदुर सापकोटा सहित प्यानल नै विजयी भएको हो । सापकोटाले ८५८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवार अजय थापाले ७९८ मत ल्याएका छन । मतगणना भइरहदा तारकेश्वोर नगरपालिका १ […]

पुरा पढ्नुहोस

बुढानिलकण्ठ नगरापालिका १ मा वडाध्यक्षमा एमाले विजयी

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षमा एमालेका उम्मेदवार विजय भएका छन् । वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी हुँदा कांग्रेसका उम्मेदवार ४५३ मतमा रोकिएका छन् । वडा नम्बर १ बाट मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत पाएका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका छन् । त्यस्तै उपमेयरमा एमालेकी अनिता लामा […]

पुरा पढ्नुहोस

साङ्लामा पाटी परित्याग गरि एमालेमा प्रवेश गर्नेको लर्को ,केपी ओलीद्वारा पार्टीमा स्वागत

तारकेश्वर वडा न.१ साङ्लामा सत्तारुढ दल नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्र परित्याग गरि ४७ जना नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन । आज बालकोटमा आयोजित एक कार्यक्रम बिच नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सदस्य तथा स्वतन्त्र वडा अध्यक्षका उमेद्धवार बिक्रम श्रेष्ठ , कांग्रेसका कृयाशिल सदस्य प्रदिपमान सिंह कुँवर , रामशरण सापकोटा ,सवीन नेपाल , कुँवेर […]

पुरा पढ्नुहोस

तारकेश्वर वडा न १ मा काङ्ग्रेसको मोटरसाइकल र्‍याली सहित घरदैलो अभियान

तारकेश्वर नगरपालिकामा यति बेला चुनावी माहोल तात्दै गएको छ। राजनीति दलका उम्मेदवारहरु मतदाताका घर घरमा गई मत माग्न ब्यस्त देखिन्छन् । तारकेश्वर वडा न.१ मा नेपाली काङ्ग्रेसले आज मोटरसाइकल र्‍याली सहित मतादाताको घर दैलोमा पुगि मत मागेको छ । तारकेश्वर वडा न.१ का वडा अध्यक्षका उमेदवार अजय थापा वडा सदस्यका उमेदवारहरु सरस्वती पोखरेल तिमिल्सिना , रिता […]

पुरा पढ्नुहोस

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु नभएको पुष्टि

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु नभएको पुष्टि भएको छ । विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको बताएपछि विमानस्थलमा हंगामा भएको थियो ।   फोन आएसँगै सेनाको बम डिस्पोजल टोलीसहितले सर्च गर्दा बम नभएको पुष्टि भएको हो । बुधबार बिहान अज्ञात व्यक्तिले विदेशबाट विमानस्थलको ६ ठाउँमा बम भएको भन्दै फोन फोन गरेर […]

पुरा पढ्नुहोस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको फोन आएपछि यात्रुहरूलाई बाहिर पठाइयाे

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको फोन आएपछि यात्रुहरूलाई बाहिर पठाइएको छ । अज्ञात व्यक्तिले फोन गरेर बम रहेको बताएपछि विमानस्थल बन्द गरेर यात्रुहरूलाई बाहिर निकालिएको हो । उक्त क्षेत्रमा अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेका छन् । विमानस्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पनि पुगेको […]

पुरा पढ्नुहोस

तारकेश्वरमा कुन पदका लागी कुन दलबाट कस्को उम्मेद्बारी – नामावली सहित

तारकेश्वर नगरपालिकामा प्रमुख र उपप्रमुख सहित ११ वटै वडा अध्यक्ष तथा सदस्यहरुका लागी विभिन्न  पार्टीको तर्फबाट तथा स्वतन्त्र उमेदवार उम्मेद्बारी दर्ता गराएका छन । निर्वाचन अधिकृतको कार्यालय धर्मस्थलीमा उम्मेद्बारी दर्ता गर्न उम्मेदवारहरु बाजागाजा र जुलुससहित पुगेका हुन ।तारकेश्वरमा शान्तिपूर्ण रुपमा उम्मेदवारको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनोनयन दर्ता गर्ने उम्मेदवारहरुकोहरूको नामावली

पुरा पढ्नुहोस

गोकर्णेश्वरको मेयरमा रिसाललाई सर्वसाधरणको पनि समर्थन

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसको नगर समितिले क्षेत्रीय सचिवसमेत रहेका दीपककुमार रिसाललाई एक नम्बरमा सिफारिस गरेको छ । रिसालसहित नगर सभापति कुमार लामा पनि मेयरको सिफारिसमा परेका छन् । नगर समितिले वैशाख ६ गते पत्र जारी गर्दै उपमेयरमा शान्ति नेपाल, गिता सिंखडा र लेखकुमारी पुडासैनीलाई सिफारिस गरिएको जनाएको छ । पार्टीले मेयर […]

पुरा पढ्नुहोस

एमालेले सार्वजनिक गर्यो निर्वाचनको घोषणापत्र

काठमाडौं । यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा संचालनमा ल्याइएको पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा आगामी दिनमा एमाले कसरी अघि बढ्छ […]

पुरा पढ्नुहोस

एमालेको पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट च्यासलमा सारिदै

काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थापनाको ७३ वर्ष पूरा भएको छ । आजकै दिन अर्थात् ७३ वर्षअघि वि. स. २००६ साल वैशाख ९ गते नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको थियो । सोही दिनको सम्झनामा नेपालका कम्युनिस्ट पार्टीहरूले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएका छन् । स्थापना दिवसको अवसरमा नेकपा एमालेले दिउँसो १ बजे कार्यक्रम […]

पुरा पढ्नुहोस