श्रीराम फुटुङ्गेको नंया कृति “फुटुङ्गः इतिहास, संस्कृति र विकास” नामक पुस्तक सार्वजनिक

दुई दशकदेखि सामाजिक विकास र सञ्चार क्षेत्रमा क्रियाशील श्रीराम फुटुङ्गेद्वारा लिखित  “फुटुङ्गः इतिहास, संस्कृति र विकास” नामक पुस्तक विमोचन गरिएको छ । काठमाडौंको उत्तरी भेगमा अवस्थित फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र पछिल्ला चार दशकको विकासका विभिन्न पक्षलाई समेटेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक विमोचन समारोहका प्रमुख अतिथि इतिहासकार एवम् लेखक प्रा. डा. […]

पुरा पढ्नुहोस

सन्चारकर्मी दिनेश सुबेदीद्वारा महालक्ष्मी नगरपालिका मेयरमा स्वतन्त्र उम्मेद्बारी घोषणा

महालक्ष्मी नगरपालिकामा हाम्रो स्वतन्त्र नागरिक समुह गठन गरी आउँदो स्थानीय चुनावको लागी स्वतन्त्र उमेदवार घोषणा सगै चुनावी अभियान सुरु गरेको छ । स्थानीय तहको चुनावमा राजनीतिक दलको कार्यकर्ता भएर चुनाव लड्दा समाज विभाजन भएको भन्दै हाम्रो स्वतन्त्र नागरिक समुह गठन गरी महालक्ष्मी नगरपालिकामा स्वतन्त्र उम्मेद्वार अभियान सुरु गरिएको हो । मेयर, उपमेयर, वडा अध्यक्षहरु र […]

पुरा पढ्नुहोस

तारकेश्वरको मेयरमा एमालेबाट आठ र उपमेयरमा सात जनाकाे दाबी

स्थानीय तह निर्वाचन नजिकिएसँगै काठमाडौंको तारकेश्वर नगरपालिकामा मेयरको चर्चा सुरु भएको छ । यस बिच नेकपा एमाले तारकेश्वर नगर कमिटिको बैठकमा मेयरको लागी ८ जनाले दावी गरेका छन । मंगलबार नेपालटारमा आयोजित नगर कमिटिको बैठकमा ८ जनाले मेयर र उपमेयरमा ७ जनाले दावी गरेका हुन । मेयरका लागि रामेश्वर बोहोरा, श्याम घिमिरे, लेखनाथ फुयाँल, साबित्रा […]

पुरा पढ्नुहोस

एमाले टोखा वडा नं ८ को कार्यालय उद्घाटन तथा टोल कमिटि गठन

नेकपा एमाले टोखा वडा नं ८ को वडा कमिटिको कार्यालय उद्घाटन गरिएको छ । बिहिबार वडा नं ८ गैरी गाँउमा अवस्थीत सो कार्यालयको उद्घाटन नेकपा एमाले काठमाडौ जिल्ला अध्यक्ष दिपक निरौलाले गर्नुभएको थियो । सोही अवसरमा वडा भित्र बिभिन्न ४ वटा टोल कमिटि गठन गरिएको छ । कार्यक्रममा मेयर प्रकाश अधिकारी , नगर कमिटि अध्यक्ष […]

पुरा पढ्नुहोस

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष इन्जिनीयर दीपक कुँवर सम्मानित

टोखा स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका अध्यक्ष इन्जिनीयर दीपक कुँवर अन्तर्राष्ट्रिय मानार्थ डाक्टरको उपाधिबाट सम्मानित भएका छन ।                                                      ‍ युरोपियन इन्टरनेशनल युनिभर्सिटी फ्रान्सले इन्जिनियर  कुँवरलाई नेपालको व्यावसायिक व्यवस्थापनमा कुशल नेतृत्व निर्वाह […]

पुरा पढ्नुहोस

तारकेश्वरका दुई विद्यालयलाई सासंद योगेन्द्र संग्रौलाद्धारा शैक्षीक सामाग्री बितरण

तारकेश्वर नगरपालिका वडा नं १ मा अवस्थित साङ्ला बालकुमारी मा.बि र कुन्चिप्वाकल मा.बि.का बिद्यार्थीहरुलाई शैक्षीक सामाग्री बितरण गरिएको छ । बिहिबार एक कार्यक्रम बिच प्रदेश सभा सासंद योगेन्द्र संग्रौलाद्धारा बालकुमारी मा.बि. र कुन्चिप्वाकल मा.बि.का ५०- ५० जना बिद्यार्थी  गरि जम्मा १०० जनालाई ज्याकेट , कपडा , जुत्ता ,स्टेशनरी सामाग्री , झोला ,खेलकुद लगायतका सामाग्रीहरु बितरण […]

पुरा पढ्नुहोस

बालाजुमा ग्याँस बुलेटले च्यापिएर चालकको मृत्यु

बालाजु औधोगिक क्षेत्रमा रहेको नेपाल ग्याँस उद्योगमा ग्याँस बुलेटले च्यापिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ४५ वर्षीय दिलिप राजवंशी छन् । बिहिबार बिहान पौने ३ बजेतिर ग्याँस अनलोड गरेपछि बुलेटको अगाडि भागमा सिसा सफा गरिरहेका चालकलाई अर्को बुलेटले च्यापेको थियो । राजवंशीको घटनास्थलमा मृत्यु भएको र शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण […]

पुरा पढ्नुहोस

कुन्चिप्वाकल हेल्थपोस्ट स्वास्थ्य मन्त्री खतिवडामार्फत तारकेश्वर नगरपालिकालाई हस्तान्तरण

बुलन्द आवाज अभियानको सक्रियतामा तारकेश्वर नगरपालिका वडा न १ कुञ्चिप्वाकलमा नवनिर्मित स्वास्थ्य चौकी भवनको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले उदघाटन तथा नगरपालिकालाई हस्तान्तरण गर्नुभएको छ।      आइतबार कुन्चिप्वाकल स्वास्थ्य चौकीको प्राङ्गणमा भव्य समारोह बीच स्वास्थ चौकी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । बुलन्द आवाजको अभियानमा स्वास्थ चौकी भवन निमार्ण समितिद्धारा निमार्ण सम्पन्न भएको सो […]

पुरा पढ्नुहोस

कांग्रेस टोखा नगर सभापतिमा ओम कृष्ण बिमली

नेपाली कांग्रेस टोखा नगर सभापतिमा ओम कृष्ण बिमली बिजय भएका छन । उनी ११ मतअन्तरले बिजयी भएका हुन । यस्तै उपसभापति श्री मन राज अधिकारी र ऋषिराम अर्याल, सचिव नरेन्द्र बाँनिया, द्वारिका कुईकेल, सहसचिव बिजेन्द्र श्रेष्ठ र सिता प्रजापति रहेका छन । सामुदायिक सेवा केन्द्र गोङ्गबु का महासचिव समेत रहेका बिमली सामाजीक कार्यमा समेत सक्रिय […]

पुरा पढ्नुहोस

नेपाली काँग्रेसको तारकेश्वर नगरसभापतिमा कृष्णहरि महर्जन विजयी

नेपाली काँग्रेस तारकेश्वर नगरसभापतिमा कृष्णहरि महर्जन विजयी भएका छन् । उनका प्रतिस्पर्धी श्रीराम थापालाई ११४ मतअन्तरले बिजय भएका हुन । जम्मा २५८ मत खसेकोमा मा उनले १३५ मत प्राप्त तथा श्रीराम थापाले ११४ मत ल्याएका छन् । त्यस्तै अर्का सभापतिका उम्मेदवार मुकुन्द तिमिल्सिनाले २ भोट प्राप्त गरेका छन् । त्यस्तै नगर उपसभापतिमा नवराज अर्याल र […]

पुरा पढ्नुहोस