तारकेश्वर कांग्रेस नगर सभापतिमा मुकुन्द तिमिल्सिनाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसको १४औँ महाधिबेशनको मिति नजिकिदै गर्दा देशैभर यसको सरगर्मि छाएकोछ । अशोज १६ गतेका दिन नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकको नेतृत्व चुन्ने गरी अधिवेशनको मिति तोकिएको छ । वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसँगै तारकेश्वर नगरपालिकामा अब नगर अधिवेशनको चहलपहल सुरु भएको छ । अधिवेशनबाट नेतृत्व लिन तयार रहेका तारकेश्वर नगरपालिकाका आकांक्षीहरूमध्ये एक जना […]

पुरा पढ्नुहोस

आज कागे अष्टमी कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी कागे अष्टमी मनाइँदै

आज भाद्र शुक्ल अष्टमी अर्थात कागे अष्टमी । आज कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी कागे अष्टमी पर्व  मनाइँदै छ । आजकाे दिन कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शबाट मुक्त भइने जनविश्वास छ । त्यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका मानिसले आज कागेश्वरीको दर्शन गर्ने परम्परा चलिआएकाे छ। आजैकाे दिन कागेश्वरीमा हरियो […]

पुरा पढ्नुहोस

नेकपा एमाले तारकेश्वर नगर कमिटिको बैठक सम्पन्न-प्रशिक्षण कार्यक्रममा अनिवार्य उपस्थीतीका लागी आब्हान

नेकपा एमाले तारकेश्वर नगर कमिटिको बैठक सम्पन्न भएको छ । आइतबार नगर कमिटिको कार्यालय जरंखुमा बसेको बैठकले संगठीत सदस्य नविकरण तथा नँया सदस्य थप , बिभिन्न जनसंगठनहरुको गठन र्पुनगठन , पार्टी संगठन सृदीढीकरण तथा सवलीकरण लगायतका बिभिन्न बिषयमा छलफल भएको छ । एमाले तारकेश्वर नगर कमिटिका अध्यक्ष बासु गौतमको अध्यक्षतामा सम्पन्न भएको बेठकमा प्रदेश स्थायी […]

पुरा पढ्नुहोस

गोकर्णेश्वर महादेव मन्दिर परिसर तथा उत्तरवाहिनी क्षेत्र डुबानमा

आइतबार रातिदेखि परेकाे अविरल वर्षाले वाग्मती नदी किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र डुबानमा परेको छ । मन्दिरमुनिको चौर डुबानमा परेपछि दिवंगत पितृका नाममा भाद्रकृष्ण औँसीमा श्राद्ध गर्न आउने भक्तजन प्रभावित भएका छन । गोकर्णेश्वर महादेव मन्दिरबाट उत्तरवाहिनीसम्म रहेको सिँढी भरिएर बाहिर पानी आउँदा यो क्षेत्र डुबानमा परेको हो । पानीसँगै आएको बाढीले यस क्षेत्रको […]

पुरा पढ्नुहोस

गजराज जोशी ट्रष्टद्वारा पिगण द्य: खल: लाई दुई लाख ५० हजार सहयोग

टोखा, काठमाडौँ । पिगण द्यः को मुर्ति जिर्णोद्धारका लागि पिगण द्यः खलः समितिलाई ‘गजराज जोशी ट्रष्ट’ले दुई लाख ५० हजार सहयोग गरेको छ । आज एक कार्यक्रमबा बीच ट्रष्टले पिगण द्यः खलः समितिका अध्यक्ष सुक नारायण डंगोललाई दुई लाख ५० हजारको चेक हस्तान्तरण गरेको हो । २०७७ चैत्रमा विस्का जात्राका लागि खटमा राखि जात्रा गर्ने […]

पुरा पढ्नुहोस

तारकेश्वर-८ बाट जुवातास खेलेको आरोपमा ९ जना पक्राउ

हरीले जुवातास खेलेको आरोपमा ९ जना जुवाडेलाई तारकेश्वर नगरपालिका-८ बाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत बालाजुबाट खटिएको टोलीले काठमाडौंको ताकेश्वर नगरपालिका-८ भेटघाट चोकस्थित मुना बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले ६ बुक तास र नगद रु.२ लाख ६९ हजार ९ सय रुपैयाँ समेत बरामद गरेको छ […]

पुरा पढ्नुहोस

तारकेश्वर-१,साङ्लामा भोलिबाट कोभिड भ्याक्सीन भेरोसेल खोप लगाईने

तारकेश्वर नगरपालिका वडा न.१ साङ्लामा रहेको साङ्ला बालकुमारी माध्यमिक विद्यालयमा साउन २० र २१ गते दुई दिन कोभिड भ्याक्सीन भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ ।बिहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउने नगर स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाहले एक विज्ञप्ती जारी गरि बताउनुभएको छ । खोप ५० वर्ष र सो भन्दा माथीका नागरिकहरु, […]

पुरा पढ्नुहोस

साङला प्राथमिक स्वास्थ्य केन्द्रमा मृर्गौला पिडितका लागि हेमोडाइलासिस सेन्टर सञ्चालनमा आउँदै

तारकेश्वर नगरपालिकाले वडा नं. १ साङलामा रहेकाे साङला प्राथमिक स्वास्थ्य केन्द्रमा मृर्गौला पिडितहरुका लागि हेमोडाइलासिस सेवा सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकामा भएको एक कार्यक्रमबकाबीच राष्ट्रिय मृर्गौला उपचार केन्द्र बनस्थली र तारकेश्वर नगरपालिकाले एमओईमा हस्ताक्षर गरेका छन् । राष्ट्रिय मृर्गौला उपचार केन्द्रका निर्देशक डा. ऋषि कुमार काफ्ले लगायतको टिम तारकेश्वर नगरपालिकाको कार्यालयमा आई सम्झौता पत्रमा […]

पुरा पढ्नुहोस

तारकेश्वर नगरपालिकाको नवौं नगर सभा सुरु-१ अर्व ८४ करोड १२ लाख बजेट बिनियोजन

तारकेश्वर नगरपालिकाको नवौं नगर सभा संचालन भइरहेको छ । नगरपालिकाको सभा हलमा शुरु भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत शिव लम्सालले स्वागत मन्तव्य राख्नुभएको थियो । नगर प्रमुख रामेश्वर बोहराले संक्षिप्त नीति कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो भने नगर उपप्रमुख भवानी डोटेल धितालले आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको थियो । आर्थिक […]

पुरा पढ्नुहोस

तारकेश्वर वडा नं.१ का वडा अध्यक्ष बिदुर सापकोटालाई कोरोना संक्रमण

तारकेश्वर नगरपालिका वडा नं.१ का वडा अध्यक्ष तथा नगरपालिका प्रवक्ता बिदुर सापकोटालाई कोरोना संक्रमण भएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण भएको बताउनु भएको हो । गत १९ गते बाट ज्वरो आएको र ग्राण्डी अस्पतालमा परिक्षण गर्दा कोरोना पोजेटीभ देखिएको उहाले जनाउनु भएको छ ।हाल आफुलाई शशिर गलेको , खाना रुची […]

पुरा पढ्नुहोस