स्वाथ्यमन्त्रीकै परिवारमा कोरोना, मन्‍त्री क्वारेन्टिनमा

राष्ट्रिय

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई तीन दिनअघि कोरोना संक्रमण भएको छ ।यसरी परिवारकै सदस्यमा कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल निवासमै क्वारेन्टिनमा बसेका छन् ।

‘मलाई संक्रमण भएको होइन, परिवारको सदस्यलाई संक्रमण भएपछि म क्वारेन्टिनमा बसेको हुँ’ मन्त्री ढकालले भने । क्वारेन्टिनबाट नै मन्त्रालयको काम हेरिरहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *