जंगलमा मृत भेटिएका दुई किशोरीका शव परीक्षण नेपालगञ्जमा हुने

अछाम, माघ १३ गते। जंगलमा मृत अवस्थामा भेटिएका दुई किशोरीको शव नेपालगञ्जमा पोस्टमार्टम हुने भएको छ। गोठालो गएका ढकारी गाउँपालिका–८ घोडासेनका सरस्वती र इशरा खड्का दुई किशोरीको शव पोस्टमार्टमका लागि नेपालगञ्ज लाने तयारी प्रहरीले गरेको हो। घटनास्थलकोे मुचुल्का बनाएर शव पोष्टमार्टमका लागि नेपालगञ्ज लैजान लागेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो। […]

पुरा पढ्नुहोस

भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता

चितवन, माघ १३ गते । भरतपुर महानगरपालिकाको पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिइएको छ । भरतपुर–२९ को पहाडी क्षेत्रमा रहेका विद्यालयमा अध्यापन गराउने शिक्षकलाई मासिक रु दुई हजारका दरले आवासीय भत्ता दिइएको हो । महानगरको शिक्षा महाशाखा प्रमुख सुवास आचार्यका अनुसार गत आर्थिक वर्षमा नौ महिनाको भत्ता दिइएकामा चालु अवमा यस वर्ष १२ महिनाकै […]

पुरा पढ्नुहोस

वामदेव ठिक ठाउँमा उभिएको भए पार्टी अदालतबाट भंग हुनुपर्ने परिस्थिति नै आउँदैनथ्यो : राजेन्द्र गौतम

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले एमालेबाट निकालिएका नेता डा। भीम रावल र आउन हतारिएका नेता वामदेव गौतमको आलोचना गरेका छन् । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागको धनगढीमा आयोजित सामाजिक सञ्जालको प्रयोग सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनी भीम रावलले पार्टीले गरेको कारबाहीको बचाउनमा बोले । उनले भने, ‘अध्यक्षमा पराजित भएकाहरूलाई केन्द्रीय सल्लाहकारमा […]

पुरा पढ्नुहोस

शशांक र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर प्रचण्डले भने- यो सरकार लामो जाँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष ओली नेतृत्वको सरकार लामो समयसम्म नजाने दोहोर्‍याएका छन् । चितवनमा कांग्रेस नेता डा। शशांक कोइराला र चन्द्र भण्डारीलाई दायाँबायाँ राखेर सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले ओली सरकार लामो समयसम्म नटिक्ने दाबी गरे । उनले भने, ‘यो सरकार धेरै जान्छ भन्ने हामीलाई लाग्दैन । मैले प्रस्ट […]

पुरा पढ्नुहोस

रविलाई धरौटीमा छाड्नुको कारण पेश गर्न आदेश

माघ ८ गते। पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सात जनालाई धरौटीमा छाड्नुको आधार र कारण पेश गर्न उच्च अदालत पोखराले आदेश दिएको छ। न्यायाधीश राजकुमार खतिवडाको इजलासले धरौटीमा छाड्नुका कारण र आधारसहितको प्रतिवेदन पेश गर्न मङ्गलबार जिल्ला अदालत कास्कीलाई आदेश दिएको हो। जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेसहित […]

पुरा पढ्नुहोस

खानामा समावेश गर्नुहोस्,सेक्स ड्राइभलाई उत्कृष्ट बनाउने यी फल

केही मानिसहरु आफ्नो सेक्स ड्राइभ बढाउनका लागि विभिन्न प्रकारका तरिका अपनाउने गर्छन् तर हरेक पटक यो सम्भव हुन सक्दैन । आउनुहोस् त्यस्ता फलबारे जानकारी लिऔं जसले यौन शक्ति बढाउछः अनारः अनार धेरैलाई मनपर्ने फल हो । यो फल हरेक प्रकारको पोषक तत्वले भरिपूर्ण हुन्छ । हुन त अनार हिमोग्लोबिन बढाउन र रक्त सञ्चारलाई सुधार्नका लागि […]

पुरा पढ्नुहोस

सरकारले तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब

काठमाडौं । चालू आर्थिक वर्ष २०८१र८२ को अर्धवार्षिक समीक्षा अवधिसम्म सरकारको तिर्न बाँकी ऋण २५ खर्ब ३६ अर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको गत पुस मसान्तसम्मको ऋणको प्रतिवेदनअनुसार पछिल्लो छ महिनामा मात्र एक खर्ब दुई अर्ब सरकारी ऋण थपिएको छ । ‘चालू आर्थिक वर्षको सुरूमा सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब […]

पुरा पढ्नुहोस

लोप हुँदै पानी घट्ट र ओखल

मुगु । हिमाली जिल्ला मुगुमा परम्परादेखि सञ्चालन हुँदै आएका खोलाका पानी घट्ट पछिल्लो समयमा लोप हुन थालेका छन् । गाउँमा बिजुली बत्ती पुगेसँगै मिल सञ्चालन आएपछि पहिलेका पुस्ताले गहुँ, कोदो, मकै, फाँपर पिस्न प्रयोग हुने खोलाका पानी घट्ट, ओखल, जातो पछिल्लो समय बिस्तारै लोप हुन थालेका हुन् । बिजुली बत्ति गाँउमा पुगेपछि खोलामा चल्ने पानी […]

पुरा पढ्नुहोस

मकर सङ्क्रान्तिमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्दे भक्तजनहरु

आजको दिन विभिन्न घाटहरू, नदिहरु अनि पवित्र स्थलमा स्नान गर्ने तिर्थालुहरुको भीड लाग्ने गर्दछ । । नवलपरासीको देवघाट, सुनसरिको चतरा, काली गण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौँ शङ्ख मूलको बागमती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरूको घुँईचो रहन्छ ।

पुरा पढ्नुहोस

‘तारुकाको पौरख, नेपालको गौरव’

त्रिशूली । माघे सङ्क्रान्ति पर्वका अवसरमा आज नुवाकोटको तारुका, वेत्रावतीलगायत स्थानमा गोरु जुधाइ प्रदर्शनी गरेर मनाउन लागिएको छ । माघे सङ्क्रान्तिका दिन विभिन्न इतिहाससँग जोडेर मनाइने गरिएको गोरु जुधाइ प्रदर्शनीका लागि यस वर्ष तारुका र वेत्रावतीमा पच्चीस हल गोरु दर्ता भएको आयोजक समितिले जानकारी दिएका छन् ।   जिल्लाको ताकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा गोरु जुधाइ […]

पुरा पढ्नुहोस