साढे बाइस हजार किशोरीलाई मकवानपुरमा एचपिभी खोप लगाइने
मनहरी (मकवानपुर),माघ १५ गते । सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत एचपिभी खोप अभियानमा मकवानपुरका २२ हजार सात सय १३ किशोरीलाई एचपिभी खोप लगाइने भएको छ । फेब्रुअरी ४ मा मनाइने विश्व क्यान्सर दिवसका अवसर पारेर पाठेघरको मुखको क्यान्सरविरुद्ध ९एचपिभी खोप० लगाउन लागिएको जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताउनुभयो । पहिलो पटक अभियानकै रुपमा खोप कार्यक्रम आएकाले […]
पुरा पढ्नुहोस