दीपेन्द्र आउट, यूएईविरुद्ध पाँचौँ विकेट पतन
आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपालले पाँचौँ विकेट गुमाएको छ । टस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालका दीपेन्द्र सिंह ऐरी २३ रन बनाएर पवेलियन फर्किएका छन् । बिहीबार दुबईस्थित आईसीसी एकेडेमीमा आसिफलाई ४२औँ ओभरको दोस्रो बलमा रन आउट गराएका हुन् । यो समाचार तयार पार्दासम्म नेपालले ४१ ओभर २ बलमा १८५ रन बनाउँदै ५ […]
पुरा पढ्नुहोस