चट्याङ लागेर बर्दियामा एक पुरुषको मृत्यु

राष्ट्रिय

राजापुर नगरपालिका– १०, बर्दियामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ ।

मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका ४१ वर्षीय गुमानसिंह चौधरीको  प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *