सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

राष्ट्रिय

मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको यो पहिलो बैठक हो ।

बैठकमा मन्त्री कुलमान घिसिङबाहेकका सबै मन्त्रीहरू सहभागी छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *