घुम्नैपर्ने एक सय गन्तव्यको मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न महोत्सव

भोजपुर, माघ २ गते । मुन्दुम पदमार्गको प्रवर्द्धन गर्न महोत्सव सुरु भएको छ । सरकारको घुम्नैपर्ने एक सय गन्तव्यमा पर्न सफल यो पदमार्गको प्रवर्द्धन गर्ने लक्ष्यले सांस्कृतिक, पर्यटन तथा कृषि मेला सुरु भएको हो । मुन्दुम भ्रमण वर्ष सन् २०२५ लाई लक्षित गरेर आयोजना गरिएको कार्यक्रम माघ ५ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको संस्कृति, पर्यटन […]

पुरा पढ्नुहोस

प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई मकर सङ्क्रान्ति र माघीको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गरेका हुन् । “आज माघे सङ्क्रान्ति, तराई क्षेत्रमा थारू जातिको माघी पर्व पनि हो, सूर्य धनु राशिबाट मकर राशिमा सङ्क्रमण ९प्रवेश० गर्ने भएकाले यस दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ,” शुभकामना सन्देशमा […]

पुरा पढ्नुहोस

पौष शुक्ल पूर्णिमा : एक महिने माधवनारायण व्रत, शालिनदी मेला सुरू

शालिनदी (काठमाडौँ), पुस २९ गते । मनोकांक्षा पूरा गर्ने कामनाले उपत्यकाको पूर्वीभेगमा एक महिने कठोर माधवनारायण व्रत सुरू भएको छ । शालीनदीमा बिहानैदेखि व्रतालु एवं भक्तजनको भीड लागेको छ । स्वस्थानी व्रत र साँखु शालिनदी मेला आजदेखि सुरू भएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । मेलामा महिला, पुरूष र सात […]

पुरा पढ्नुहोस

थारू गाउँमा माघीको तयारी

पुस १६ गते । थारू समुदायको महत्त्वपूर्ण पर्वको रूपमा रहेको माघी अर्थात् खिचडी पर्व रुपन्देहीका विभिन्न स्थानमा यो वर्ष तीन दिनसम्म मनाइने भएको छ । माघीको अवसरमा रुपन्देहीका केही पालिकामा आयोजना गरिने माघी महोत्सवको तयारी सुरु भैसकेको छ । थारु कल्याणकारी सभा सैनामैना रुपन्देहीले समेत यो वर्ष तीन दिने कार्यक्रम गरि माघी अर्थात् खिचडी महोत्सव […]

पुरा पढ्नुहोस

गुरुङ समुदाय आफ्नो पहिचानका लागि अत्यन्त जागरुक : उपप्रधानमन्त्री सिंह

काठमाडौं, पुस १५ गते । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले पुर्खाले सुम्पिएको समृद्ध संस्कृतिको रक्षा गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित तमु ल्होसार महोत्सवमा सम्बोधन गर्नुहुँदै उहाँले नेपाल कला, संस्कृति र परम्पराका हिसाबले अत्यन्त समृद्ध रहेको भन्दै त्यसलाई संरक्षण गर्न जागरुक हुनुपर्ने बताउनुभयो । महोत्सवले गुरुङ समुदाय आफ्नो […]

पुरा पढ्नुहोस

संस्कृति र संस्कारको संरक्षण राज्यको दायित्व : अध्यक्ष दाहाल

काठमाडौँ,  पुस१५ गते । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ । तमु गुरूङ समुदायको नयाँ वर्ष तमु ल्होसारका अवसरमा आज शुभकामना दिँदै उहाँले जातीय पहिचान र मौलिक सभ्यताका आधारस्तम्भका रूपमा रहेका […]

पुरा पढ्नुहोस

तमु ल्होसार ! वसन्तपुरबाट आसीमाला

काठमाडौं । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाइरहेका छन् । ल्होसारको अवसरमा काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । अहिले वसन्तपुरबाट निकालिएको र्याली टुंडिखेलतर्फ प्रस्थान गरेको छ । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ […]

पुरा पढ्नुहोस

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौँको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै सातु र सर्वत दान गरेमा शुभ फल मिल्ने धार्मिक विश्वास छ । धर्मशास्त्रअनुसार वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको तथा यही दिन भगवान् परशुरामको जन्म भएको मानिन्छ । […]

पुरा पढ्नुहोस

आज अक्षय तृतीया, यसकारण छ यो विशेष

आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिन्छ । धार्मिक शास्त्र अनुसार  वैशाख शुक्ल तृतीयाकै दिनदेखि त्रेता युग सुरु भएको हो। यही दिन ८ चिरञ्जीवीमध्ये एक परशुराम अवतारको जन्म भयो । त्यसैले यस दिनलाई परशुराम जयन्तीको रूपमा पनि […]

पुरा पढ्नुहोस

राष्ट्रपतिद्वारा वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिएकी छन्। सन्देशमा वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाप्रति शुभकामना व्यक्त गरिएको छ। राष्ट्रपति भण्डारीले यस दिनमा गरिने वसन्त श्रवण र सरस्वती पूजा औपचारिकता मात्र नभई हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने […]

पुरा पढ्नुहोस