नेपाल र जिम्बावेको क्रिकेटखेल वर्षाका कारण स्थगित

खेलकुद

नेपाल र जिम्बावे ‘ए’ बीच आजका लागि तय भएको पहिलो एकदिवसीय क्रिकेट वर्षाको कारण स्थगित भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले आजको खेल वर्षाका कारण रद्द भएको जनाएको छ । क्यानका अनुसार खेल रिसेड्युल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *